पोखरा कात्तिक ६ गते, गन्डकी प्रदेश सरकारका कानुन तथा सन्चार माननिय मन्त्री, बिन्दु कुमार थापाको जिल्ला भ्रमण अति उपलब्धी मुलुक रहेको बताएका छन । भ्रमण को समय मा कानुन निर्माण तथा कार्यन्वयनको बिसय मा पाएका सुझाब सल्लाह लाई महत्वपुर्ण रुपमा लिएको र साथै पत्रकार महासघ म्याग्दिका पदधिकारी तथा सदस्यहरु को न्यानो स्वागत सम्मान प्रती आभारी व्यक्त गरेका छन ।
अब सन्चार क्षेत्रमा आर्थीक बिकास र सन्चारकर्मी तथा पत्रकार को अधिकार को लागी हिजो पनि काम गरेको र सधै काम गर्ने बताएका छन ।
FACEBOOK COMMENTS