द्वन्द्वकाल र अनेक प्राकृतिक महामारी पचाएका व्यवसायी क्षणिक आर्थिक समस्याबाट आत्तिनु हुँदैन (भिडिओ अन्तर्वार्ता)

धेरै व्यवसायीहरूको सानो–सानो पुँजी जम्मा गरेर दुई अर्ब रूपैयाँ भन्दा बढी लगानीमा निर्माण भएको भव्य व्यापारिक केन्द्र हो पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालि । मुलुकको अर्थतन्त्र समस्यामा पर्दा पनि खासै प्रभाव महसुस नगरेको मलका व्यवसायीहरूले विगत वर्षहरूमाझैँ व्यापार गर्न नसके पनि टिक्नै नसक्नेगरी व्यापार नघटेको बताउँछन् मलका अध्यक्ष मिनराज काफ्ले । पर्यटकीय नगरी पोखराको … Continue reading द्वन्द्वकाल र अनेक प्राकृतिक महामारी पचाएका व्यवसायी क्षणिक आर्थिक समस्याबाट आत्तिनु हुँदैन (भिडिओ अन्तर्वार्ता)