सङ्गठित भएर अघि बढ्न पार्टी खोल्न लागेका हौं : मिराज ढुङ्गाना
काठमाडौं । जेन जी आन्दोलनका एक अगुवा मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ढुङ्गानासहितका युवाहरूले नयाँ राजनीतिक पार्टी खोलेर अघि बढ्न लागेको बताएका हुन् ।ढुङ्गानाले आफूहरूले चुनावमा जान भनेर मात्र पार्टी खोल्न नलागेको भन्दै आन्दोलनलाई छोडेर जान नमिल्ने भएकाले नयाँ पार्टी खोल्न लागेको बताए ।उनले भने, … Continue reading सङ्गठित भएर अघि बढ्न पार्टी खोल्न लागेका हौं : मिराज ढुङ्गाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed