प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म चुनावमा जाँदैनौं– मिराज ढुङ्गाना

काठमाडौं । जेन जी अभियन्ता मिराज ढुङ्गानाले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ आफूहरूको ‘बटमलाइन’ रहेको भन्दै यसको व्यवस्था नहुँदासम्म चुनावमा नजाने बताएका छन् ।शनिबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गर्दै हालकै अवस्थामा चुनावमा भने नजाने स्पष्ट गरेका हुन् ।ढुङ्गानाले आफूहरूले चुनावमा जान भनेर मात्र पार्टी खोल्न नलागेको भन्दै आन्दोलनलाई छोडेर जान … Continue reading प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभएसम्म चुनावमा जाँदैनौं– मिराज ढुङ्गाना