देशलाई निकास दिन सर्वपक्षीय वार्ता गरौं : मिराज ढुङ्गाना

काठमाडौं । जेनी जी अभियन्ता मिराज ढुङ्गानाले देशलाई निकास दिन सर्वपक्षीय वार्ताका लागि आह्वान गरेका छन् ।शुक्रबार काठमाडौंमा नागरिक समूहद्वारा आयोजित ुव्यवस्था, अवस्था र निकासु विषयक कार्यक्रममा बोल्दै उनले यथास्थितिमै चुनावमा जाँदा जेन जी ले उठाएको परिवर्तनको माग सम्बोधन हुन नसक्ने बताए ।उनले जेन जीहरू विचार र एजेन्डाका आधारमा विभाजित भए पनि आफू नेतृत्वको समूह … Continue reading देशलाई निकास दिन सर्वपक्षीय वार्ता गरौं : मिराज ढुङ्गाना