काठमाडौं । मिर्गौलाका बिरामीले अबदेखि साढे ८ लाख रुपैयाँसम्म सहुलियत पाउने भएका छन् ।
यसअघि एक लाख रुपैयाँ मात्रै सहुलियत पाइरहेका बिराहीहरूका लागि वर्तमान सरकारले अबदेखि ८ लाख ५० हजार रुपैयाँसम्म सहुलियत दिने भएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS