![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष डा. मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित भएका छन् ।
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका झालाई शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै उक्त पदक प्रदान गरिएको छ ।
वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. झालाई उक्त पदक प्रदान दिएका हुन् । यो चौधरी समूहअन्तर्गतको सिजी होल्डिङसको लगानी रहेको स्कुल हो ।
FACEBOOK COMMENTS