श्रमीकले ल्याएको मोबाइलमा भन्सार नलाग्ने तर विद्यार्थी र घुम्न गएकालाई लाग्ने

काठमाडौं । भन्सार विभागले विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गरेको छ । यसअनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै थप एउटा मोबाइल शतप्रतिशत भन्सार छुटमा ल्याउन पाउनेछन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ । यसअघि सबै यात्रुहरूले आफ्नो साथमा … Continue reading श्रमीकले ल्याएको मोबाइलमा भन्सार नलाग्ने तर विद्यार्थी र घुम्न गएकालाई लाग्ने