काठमाडाैँ । नेपाल बीमा प्राधिकरणका काकाज चलाउने जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाल दिइएको छ ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनु भएका दहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकएिका हुन् । यस अघिका प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि यो पद रिक्त रहेको थियो । उनी माथि ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।
FACEBOOK COMMENTS