काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले ज्यान मुद्दामा जन्मकैदको सजायमा सफाइ दिएपछि आलम बुधबार मात्रै थुनामुक्त भएका थिए । उनलाई मस्तिष्कघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
आलमले हाल उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेको बताइएको छ ।
FACEBOOK COMMENTS