काठमाडौं । जेनजी आन्दोलनकारीहरुले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको घरमा तोडफोड गरेका छन् ।
आन्दोलनकारीले आज भक्तपुरको बालकोटस्थित बस्नेतको घरमा रहेको मोटरसाइकलमा आगजनी गरेका छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS