पितृशोकमा एमाले अध्यक्ष ओलीलाई क–कसले दिए सान्त्वना ?
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधन भएको छ ।९७ वर्षीय ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।उनको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली … Continue reading पितृशोकमा एमाले अध्यक्ष ओलीलाई क–कसले दिए सान्त्वना ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed