काठमाडौँ । राजसंस्था समर्थकहरूले कामठाडौँमा दोस्रो पटक प्रदर्शन गरेका छन् । उनीहरूले फागुन २५ पछि आज शनिबार काठमाडौँमा फेरि र्याली निकालेका हुन् ।
आज अनवरत तत्पर फौज (एटीएफ) ले जमलदेखि घण्टाघर–रत्नपार्क–भद्रकाली–शहीदगेट–सुन्धारा–न्यूरोड–रानीपोखरी–जमल हुँदै बृहत् र्याली निकालेको हो ।
र्याली नारायणहिटी राजदरबारअगाडि पुगेर कोणसभामा परिणत भएको सन्तोष राजावादीले जानकारी दिए ।
हेर्नुस् तस्बिर-
FACEBOOK COMMENTS