काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमामा रहेको बैंकदर घटाएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बैंकदरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको जानकारी दिए ।
यस्तै, उनले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३.० प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको बताए ।
FACEBOOK COMMENTS