अर्थतन्त्र चलायमान बनाउन यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउनेगरी आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको कार्यदिशा तय गरेको छ । गभर्नर विश्वनाथ पौडेलले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको बताए । ‘सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गर्दै अर्थतन्त्रलाई गतिशील … Continue reading अर्थतन्त्र चलायमान बनाउन यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)