मौद्रिक नीतिसँग ऊर्जा उत्पादकहरू पनि रिसाए, ऊर्जा विकासकर्तालाई आकर्षित र सहजीकरण नगरेको गुनासो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिप्रति नेपालका ऊर्जा उत्पादकहरू रिसाएका छन् । साढे दुई दशकदेखि ऊर्जा उत्पादनमा क्रियाशील रहँदै हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न गरिसकेका ऊर्जा क्षेत्र र ऊर्जा उत्पादकहरूलाई आकर्षित र सहजीकरण गर्न कुनै पनि नीति नल्याएको भन्दै उनीहरू मौद्रिक … Continue reading मौद्रिक नीतिसँग ऊर्जा उत्पादकहरू पनि रिसाए, ऊर्जा विकासकर्तालाई आकर्षित र सहजीकरण नगरेको गुनासो