नुनको मूल्य बढाएर जनताको खुन चुस्न खोज्ने को–को हुन् ?
काठमाडौं । नुनको आयात, प्रशोधन र बिक्रीवितरण गर्न निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी सरकारले गरेपछि सबैतिर चर्चा र आलोचना सुरू भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत उक्त व्यवस्था गर्न लागेको बताइएको छ । त्यसैका लागि सरकारले २७ वर्ष पुरानो ‘आयोडिनयुक्त नून ऐन, २०५५’ समेत ब्युँताइसकेको छ । यही वैशाख २ गते … Continue reading नुनको मूल्य बढाएर जनताको खुन चुस्न खोज्ने को–को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed