आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी, कसलाई नियुक्त गर्‍यो बिक्री प्रबन्धक ?

काठमाडौं । विगत आठ वर्षदेखि पोखराको दोभिल्लास्थित माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । सो आईपीओ जारी गर्नका लागि माउन्टेन ग्लोरीले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी … Continue reading आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी, कसलाई नियुक्त गर्‍यो बिक्री प्रबन्धक ?