मुग्लिन– नारायणगढ सडकखण्ड खुल्यो
काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरू भएको छ ।माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो ।तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा … Continue reading मुग्लिन– नारायणगढ सडकखण्ड खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed