काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको, बसुन्धरास्थित ‘एमएन अस्पताल’ सँग विशेष छुट गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै शल्यक्रिया, प्रयोगशाला, एक्स–रे, औषधि, आदिमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS