![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।
उनले दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
यता ढकालले अनुशासन आयोगले सोधेको प्रस्टीकरण पत्र नबुझ्ने बताए ।
३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।
FACEBOOK COMMENTS