काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फण्डलाई इकाई बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले ‘एनआइबीएल फ्लेक्सी क्याप फन्ड’ लाई ७ करोड ५० लाख इकाई बिक्री गर्न अनुमति दिएको छ । यो एनआइबीएल एसको यो खुलामुखी योजना हो ।
यस्तै, सानिमा क्यापिटलको व्यवस्थापन रहेको ‘सानिमा ग्रोथ फन्ड’ लाई १२ करोड इकाई बिक्री गर्न अनुमति दिएको छ । यो बन्दमुखी योजना हो ।
FACEBOOK COMMENTS