काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना)लाई फण्ड निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गर्न अनुमति दिएको हो ।
यसको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS