काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
फन्डले असोज २५ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा छ ।
FACEBOOK COMMENTS