काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव २३ विन्दुले बढेको छ ।
यससँगै सूचक २१८८ दशमलव ६३ अंकमा आएको छ । यस सेसनमा ३५ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७३ कम्पनीको ७ हजार ९ सय ४५ कित्ता सेयर कारोबार भएको छ ।
कुल ४६ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १०४ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS