काठमाण्डौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नबिल बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ।
बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
FACEBOOK COMMENTS