नबिल बैंकको नाफा ३ अर्ब २० करोड बढी

काठमाडौं । नबिल बैंकले पुस मसान्तको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पुसम मसान्तको तुलनामा ६.२८ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन … Continue reading नबिल बैंकको नाफा ३ अर्ब २० करोड बढी