काठमाडौं । नबिल बैकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैकको मंगलबार बसेको सन्चालक समितिको बैठकले ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
लाभांशमा बोनस सेयर ३३.६ प्रतिशत र नगद ४.४ प्रतिशत नगद प्रतिशत रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS