अटोमोबाइलमा युवाहरूकै वर्चस्व, को–को हुन् नाडाका युवा हस्तीहरू ?

पछिल्लो समय नेपालको अटोमोबाइल क्षेत्रमा युवा व्यवसायीहरूको वर्चश्व छ । नेपालमा सबैभन्दा पहिला फोर्ड गाडी भित्र्याउनेदेखि अहिले नयाँ–नयाँ टेक्नोलोजीमा आधारित इलेक्ट्रिक भेहिकल (ईभी) भित्र्याउने अधिकांश कम्पनीका नेतृत्वकर्ताहरू युवा छन् । उनीहरूयो युवा जोश र जाँगरले नेपालको अटोमोबाइल क्षेत्रले दिनप्रतिदिन फड्को पनि मार्दै गइरहेको छ । नयाँ–नयाँ प्रविधिसँग अभ्यस्त रहेको युवा पुस्ताले नयाँ–नयाँ गाडीहरू नेपाल भित्र्याउने … Continue reading अटोमोबाइलमा युवाहरूकै वर्चस्व, को–को हुन् नाडाका युवा हस्तीहरू ?