काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा तत्कालका लागि स्थगित भएको छ ।
बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले भदौ २४ गते द प्लाजा झम्सिखेल ललितपुरमा गर्ने भनिएको विशेष साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।
नाडाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ ।
FACEBOOK COMMENTS