यो वर्षको नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने, सम्पूर्ण तयारी पूरा

काठमाडौं । आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शोको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज बुधबार ललितपुरस्थित होटेल स्क्वायरमा पत्रकार सम्मेलन गरी अटो शोको सबै तयारी पूरा भएको जानकारी दिएको हो । नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न अटो शो आयोजना गर्न लागिएको नाडाको भनाइ … Continue reading यो वर्षको नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने, सम्पूर्ण तयारी पूरा