सम्पादकीय : सवारी साधन विलासिता कि आवश्यकता ?

के सवारी साधन विलासिताकै वस्तु हुन् त ? के सवारी साधनमा सुनसरह भन्सार लगाएर आयातलाई घटाउनुपर्ने आवश्यक देखिएकै हो त ? अटोमोबाइल क्षेत्रलाई विलासितामा राखी यसलाई मदिरा, चुरोट वा सोसरहको वस्तु र व्यवसायसँग तुलना गर्नु ठीक हो त ? यी प्रश्नहरूलाई नेपालको सन्दर्भमा वहसका रूपमा केन्द्रित गरिएको वर्षौँ भइसकेको छ, तर ठोस निष्कर्ष निस्किएको छैन … Continue reading सम्पादकीय : सवारी साधन विलासिता कि आवश्यकता ?