‘नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं । नेपालको बहुप्रतीक्षित व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने ६ दिने प्रदर्शनीमा साना तथा ठूला गरी २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यस वर्षको १८औँ संस्करणलाई … Continue reading ‘नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने