नाडा अटो शोबारे करण चौधरी र चन्द्र ढकालदेखि प्रधानमन्त्रीसम्मले के भने ?

काठमाडौं । आम अटोमोबाइल व्यवसायीहरूको ‘चाड’का रूपमा १७औँ संस्करणको ‘नाडा अटो शो, २०८१’ हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको अटो शो विगतको भन्दा निकै भिन्न र ऐतिहासिक रहेको बताइएको छ । मुलुकको अटो मोबिलिटीलाई ‘एअर मोबिलिटी’तर्फ उन्मुख गराउने प्रस्थानविन्दुका रूपमा यो नाडा अटो शो आयोजना भएको नाडाका … Continue reading नाडा अटो शोबारे करण चौधरी र चन्द्र ढकालदेखि प्रधानमन्त्रीसम्मले के भने ?