अटोमोबाइल क्षेत्रका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउन सफल भयौँ : नाडा अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रमा विद्यमान रहेका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू सफल भएको बताएका छन् । नाडा अटो शो, २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एसोसिएशन नेपाल (इमान)को संयुक्त पहलमा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष … Continue reading अटोमोबाइल क्षेत्रका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउन सफल भयौँ : नाडा अध्यक्ष चौधरी