नाडा अटो शो आजदेखि सुरू हुँदै, प्रमुख आकर्षणमा उड्ने कार ‘ईभीटोल’
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भमेला नाडा अटो शो आजबाट सुरु हुँदैछ ।अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको १७औं संस्करण आजदेखि सञ्चालन हुनेछ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुन लागेको अटो शो ऐतिहासिक हुने नाडाका अध्यक्ष करण चौधरीले बताएका छन् ।यो शोलाई विभिन्न अफरहरुले झनै विशेष बनाउने उनको भनाइ छ । … Continue reading नाडा अटो शो आजदेखि सुरू हुँदै, प्रमुख आकर्षणमा उड्ने कार ‘ईभीटोल’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed