सम्पादकीय : नेपालको अटोमोबाइल क्षेत्रमा नाडा अटो शो, २०८२ ले ल्यायो नयाँ आयाम

नेपालको सन्दर्भमा गाडीसँगको हाम्रो सम्बन्ध त्यति लामो छैन । राणा प्रधानमन्त्री वीरशमशेरको पालामा वैज्ञानिकसमेत रहेका गेहेन्द्र शमशेरले काठमाडौंमा पहिलोपटक गाडी भित्र्याएका थिए ।त्यो गाडी मकवानपुरको भीमफेदीबाट मानिसले बोकेर काठमाडौं ल्याएका थिए । टोनी हेगन स्वीट्जरल्यान्डको सुविधासम्पन्न ठाउँमा आफ्नो अध्ययन सकेर भूगर्भशास्त्रीका रूपमा पहिलोपटक नेपाल आउँदा भारतको कलकत्ताबाट अमलेखगञ्ज हुँदै नेपाल भित्रिएको कुरा नेपालको चिनारी नामक … Continue reading सम्पादकीय : नेपालको अटोमोबाइल क्षेत्रमा नाडा अटो शो, २०८२ ले ल्यायो नयाँ आयाम