काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा आइतबार भएको भेटमा नेपालको अटोबजार क्षेत्रका विविध विषयमा छलफल भएको नाडाले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS