१२ तस्बिरमा हेर्नुहोस् नेपाल आएको पहिलो उड्ने कार ‘ईभीटोल’

काठमाडौं । यति बेला नाडा अटो शोको बारेका हट केक बनिरहेको छ ‘फ्लाइङ् ट्याक्सी’ अर्थात् उड्ने कार ।कल्पना मात्र गर्न सकिने फ्लाइङ् ट्याक्सी अब नाडा अटो शोमा प्रत्यक्ष हेर्न पाइएको छ । चाङ्गान अटोमोबाइलले निर्माण गरेको यो फ्लाइङ ट्याक्सी नाडा अटो शो, २०८२ मा प्रदर्शन गरिएको छ ।नाडा अटो शोका लागि एमएडब्ल्यू वृद्धि अटोकर्पले ल्याएको … Continue reading १२ तस्बिरमा हेर्नुहोस् नेपाल आएको पहिलो उड्ने कार ‘ईभीटोल’