कैलाश सिरोहिया प्रकरणमा नाडाले भन्यो– व्यक्तिगत मुद्दा भए कारबाही गर्नुपर्छ, तर…

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । हिजो बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नाडाले सञ्चार उद्यमी सिरोहियालाई राज्यद्वारा गरिएको धरपकडप्रति ध्यानाकर्षण भएको जनाएको हो । महासचिव सुरेन्द्र कुमार उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत नाडाले भनेको छ, ‘यदि देशको कानुनविपरीत व्यक्तिगत मुद्दा भए … Continue reading कैलाश सिरोहिया प्रकरणमा नाडाले भन्यो– व्यक्तिगत मुद्दा भए कारबाही गर्नुपर्छ, तर…