काठमाडौं । नाडा अटो सो २०२३ भदौ २६ देखि ३१ सम्म आयोजना हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको भव्य प्रदर्शनीको १५ औं संस्करण टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित ‘नाडा अटो सो २०२३’ बारे जानकारी गराएको हो ।
बजार सुस्तताका बाबजुद प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रस्ट पार्ने नाडाले जनाएको छ ।
आयोजकका अनुसार आर्थिक गुस्ताले अटोमोबाइल व्यवसायीमा सकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा टाटा मोटर्स जेनुइन आसलद्वारा प्रायोजित नाडा अटो शो २०२३ले बजारलाई चलायमान बनाउन मद्दत पुस्ने आयोजकको ठम्याई रहेको छ। सग सगै नेपाली महान चाडपर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीन वटा व्यवसायी, ग्राहकवर्ग, गाड़ी प्रेमीहरु तथा अटोमोबाइलसग प्रत्यक्ष(अप्रत्यक्षरुपमा सलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई आम सर्वसाधारणको जिविकोपार्जनकालागि चाहिने प्रत्याव साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।
प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरु छन्। उक्त प्रदेशमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका मारी साधत, लुबिकेन्ट, टायर, पार्ट(पूजाका साथै राष्ट्रिय पाडा अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ। प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइये २२ वटाका दुई पाटालाइट कम ९ वटा वित्तिय सस्था तथा ३० वटा टि टायर प्याटरी पार्टपुर्जा एवं समाज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ प्रदर्शनीलाई बढ़ी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वितिय सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा मामा मिडिया स्टलको व्यवस्था गरिएको छ आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सड़क सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौको सुचना समेत प्रदर्शनीमा रहने छ ।
उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २(पाङग्रे ४ पाइये, वित्तिय संस्था अटो मोन्ट्स एवरेज उपकरणको प्रदर्शन गरिएको छ। प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डुमैनिक कल्याणकारी भवन, यस पार्क भिउ टावर लगायतका सार्वजनिक पाकि स्थलहरूबाट महानगर यातायातको सहयोगमा गरन बस सन्चालन गरिने छ।
FACEBOOK COMMENTS