इलेक्ट्रिक भेहिकलले पेट्रोल र डिजेलको आयात घटाउन किन सकेन ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी)को आयात र बिक्री तीव्ररूपमा बढिरहेको छ । डिजेल तथा पेट्रोलबाट चल्ने आईसीई गाडीहरूको बिक्री ठप्पप्रायः भएको व्यवसायीहरू स्वयम्ले बताइरहँदा डिजेल र पेट्रोलको आयात किन घटेन भन्ने आम चासो छ । यही चासोलाई हामीले नेपालका ऊर्जा विज्ञ ज्ञानेन्द्र लाल प्रधानसँग जिज्ञासाका रूपमा सोध्यौँ । उनले नेपालमा विद्युत् उत्पादन, खपत, प्रयोग … Continue reading इलेक्ट्रिक भेहिकलले पेट्रोल र डिजेलको आयात घटाउन किन सकेन ?