काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
संस्थाले आज शुक्रबार ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण गराएको हो ।
सूचीकृत शेयर आगामी आइतबारदेखि कारोबार गर्न पाइने छ ।
FACEBOOK COMMENTS