नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभाले १४ दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । उक्त सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस शेयर र ० दशमलव ७३६८ प्रतिशत नगद … Continue reading नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित