खुल्यो २ हजार ६ सय ८८ मिटर लामो ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ (फोटो फिचर)
काठमाडौं । नेपालकै पहिलो अत्याधुनिक नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन भएको छ । सोमबार बिहान करिब साढे १० बजे स्वस्तिवाचन गर्दै उदघाट्न गरिएको छ ।आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले र नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा उद्घाटन गरे ।निर्माण सुरु भएको ८० महिनापछि आजदेखि २४सैं … Continue reading खुल्यो २ हजार ६ सय ८८ मिटर लामो ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed