२६ तस्बिरमा हेर्नुहोस् नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो, २०२५’ आजदेखि सुरू भएको छ ।नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले पहिलो पटक आयोजना गरेको एक्स्पो उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरे ।आगामी २५ गतेसम्म सञ्चालन हुने एक्स्पो उद्घाटनसँगै विभिन्न ब्राण्डका ३५ वटा नयाँ प्रडक्टहरू अनावरण गरिएको छ । एक्स्पोमा दुई र चार पांग्रे १५/१५ वटा र … Continue reading २६ तस्बिरमा हेर्नुहोस् नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन