नाइमा अटो एक्स्पो राति ८ बजेसम्म अवलोकन गर्न मिल्ने
काठमाडौँ । एक्स्पो हेर्न आउनेहरुलाई अज सहज गर्न नाइमा अटो एक्स्पोको समय थप गरिएको छ ।अवलोकनर्ता निरन्तर बढिरहेकोले समय थप गरिएको नाइमाका मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले बताए ।उनले भने, ‘बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म राखेको छ ।’पाँच दिनसम्म चल्ने प्रदर्शनी ८० हजारले अवलोकन गर्ने नाइमाको अपेक्षा छ ।शनिबार थप अवलोकर्ता … Continue reading नाइमा अटो एक्स्पो राति ८ बजेसम्म अवलोकन गर्न मिल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed