नाइमा मोबिलिटी एक्स्पोमा मोर्बिडेली नेपालले सार्वजनिक गर्यो इटालियन मोटरसाइकल
काठमाडौं । मोर्बिडेली नेपालले अटोमोबाइल प्रदर्शनी ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी३५२एक्स र टी२५२एक्स सार्वजनिक गरेको छ ।इटालियन मोटरसाइकल टी३५२एक्स र टी२५२एक्स सार्वजनिक गर्दै मोर्बिडेली नेपालले नेपाली बजारमा ठूलो प्रवेश भएको घोषणासमेत गरेको छ ।इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू–भाग र सडक अवस्थालाई ध्यानमा राखेर … Continue reading नाइमा मोबिलिटी एक्स्पोमा मोर्बिडेली नेपालले सार्वजनिक गर्यो इटालियन मोटरसाइकल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed