अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’को औपचारिक घोषणा, साउनमा नेपालकै ठूलो ‘मोबिलिटी एक्जिविसन’ गर्दै

काठमाडौं । नेपालको अटोमोबाइल व्यवसायीको हक, हित र अधिकारको रक्षाका लागि नयाँ सङ्गठन नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा)को औपचारिक घोषणा गरिएको छ ।युनाइटेड ट्रेड सिन्डिकेट प्रालिकी रितु सिंह वैद्यको अध्यक्षतामा केही समयअघि गठन गरिएको सङ्गठनलाई आज काठमाडौंको होटेल मेरियटमा विशेष कार्यक्रम आयोजना गरी औपचारिक घोषणा गरिएको हो ।नयाँ संघको सदस्यहरूमा सुहृदराज घिमिरे (कन्टिनेन्टल … Continue reading अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’को औपचारिक घोषणा, साउनमा नेपालकै ठूलो ‘मोबिलिटी एक्जिविसन’ गर्दै