काठमाडौं । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष –३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जानकारी दिए ।
सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । हत्यापछि तामाङ फरार रहेका छन् ।
FACEBOOK COMMENTS